मत्ति २७:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ अनि तिनीहरूले उहाँलाई तीतो* मिसाइएको दाखमद्य* पिउन दिए।+ तर चाखेपछि उहाँले पिउन मान्नुभएन। मर्कुस १५:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ यहाँ तिनीहरूले उहाँलाई नशालु पदार्थ मर्र* मिसाइएको दाखमद्य* दिन खोजे+ तर उहाँले पिउन मान्नुभएन।