प्रेषित १:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० यसबारे भजनको पुस्तकमा यस्तो लेखिएको छ: ‘त्यसको निवास उजाड होस् र त्यहाँ बास गर्ने कोही नहोस्’+ अनि ‘निरीक्षण गर्ने त्यसको कार्यभार अरू कसैले सम्हालोस्।’+
२० यसबारे भजनको पुस्तकमा यस्तो लेखिएको छ: ‘त्यसको निवास उजाड होस् र त्यहाँ बास गर्ने कोही नहोस्’+ अनि ‘निरीक्षण गर्ने त्यसको कार्यभार अरू कसैले सम्हालोस्।’+