भजन १०:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ तर हे यहोवा, तपाईँ भने दुःखीहरूको पुकारा सुन्नुहुन्छ।+तपाईँ तिनीहरूलाई आँटिलो बनाउनुहुन्छ+ र तिनीहरूको बिन्तीमा ध्यान दिनुहुन्छ।+ भजन १०२:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ उहाँले बेसहाराहरूको प्रार्थनामा ध्यान दिनुहुनेछ;+उहाँले तिनीहरूको प्रार्थनालाई तुच्छ ठान्नुहुनेछैन।+ यसैया ६६:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ “यी सबै कुरा मैले आफ्नै हातले बनाएको हुँ,मैले गर्दा नै यी सबै अस्तित्वमा आएका हुन्,” यहोवा घोषणा गर्नुहुन्छ।+“तर मेरो नजर यस्तो मानिसमाथि हुन्छ,जो नम्र छ, जसको मन भाँचिएको छ अनि जो मेरो वचन सुनेर काँप्छ।*+
१७ तर हे यहोवा, तपाईँ भने दुःखीहरूको पुकारा सुन्नुहुन्छ।+तपाईँ तिनीहरूलाई आँटिलो बनाउनुहुन्छ+ र तिनीहरूको बिन्तीमा ध्यान दिनुहुन्छ।+
१७ उहाँले बेसहाराहरूको प्रार्थनामा ध्यान दिनुहुनेछ;+उहाँले तिनीहरूको प्रार्थनालाई तुच्छ ठान्नुहुनेछैन।+
२ “यी सबै कुरा मैले आफ्नै हातले बनाएको हुँ,मैले गर्दा नै यी सबै अस्तित्वमा आएका हुन्,” यहोवा घोषणा गर्नुहुन्छ।+“तर मेरो नजर यस्तो मानिसमाथि हुन्छ,जो नम्र छ, जसको मन भाँचिएको छ अनि जो मेरो वचन सुनेर काँप्छ।*+