भजन ९१:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ परमेश्वरले भन्नुभयो: “म उसको उद्धार गर्नेछु+ किनकि ऊ मलाई प्रेम गर्छ,*म उसको रक्षा गर्नेछु किनकि उसले मेरो नाम जानेको छ।*+ याकुब १:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ आनन्दित हो त्यो मानिस, जसले परीक्षा सहिरहन्छ+ किनकि सफलतापूर्वक परीक्षाको सामना गरेपछि उसले जीवनको मुकुट पाउनेछ,+ जुन मुकुट यहोवा* परमेश्वरले उहाँलाई प्रेम गरिरहनेहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको छ।+
१४ परमेश्वरले भन्नुभयो: “म उसको उद्धार गर्नेछु+ किनकि ऊ मलाई प्रेम गर्छ,*म उसको रक्षा गर्नेछु किनकि उसले मेरो नाम जानेको छ।*+
१२ आनन्दित हो त्यो मानिस, जसले परीक्षा सहिरहन्छ+ किनकि सफलतापूर्वक परीक्षाको सामना गरेपछि उसले जीवनको मुकुट पाउनेछ,+ जुन मुकुट यहोवा* परमेश्वरले उहाँलाई प्रेम गरिरहनेहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको छ।+