भजन १४१:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १४१ हे यहोवा, म तपाईँलाई पुकार्छु।+मलाई मदत गर्न छिट्टै आउनुहोस्।+मैले तपाईँलाई पुकार्दा मेरो कुरामा ध्यान दिनुहोस्।+
१४१ हे यहोवा, म तपाईँलाई पुकार्छु।+मलाई मदत गर्न छिट्टै आउनुहोस्।+मैले तपाईँलाई पुकार्दा मेरो कुरामा ध्यान दिनुहोस्।+