-
यर्मिया ५:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ किनभने मेरा मानिसहरूमाझ दुष्टहरू पनि छन्।
तिनीहरू चरालाई पासोमा पार्न ढुकिबस्ने सिकारीहरू जस्तै छन्।
तिनीहरू डरलाग्दो पासो थाप्छन्
अनि मानिसहरूलाई आफ्नो सिकार बनाउँछन्।
-