प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल २३:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ इस्राएलका परमेश्‍वर बोल्नुभयो;

      इस्राएलका चट्टानले मलाई भन्‍नुभयो:+

      ‘जब मानिसहरूको शासक धर्मी हुन्छ+

      र उसले परमेश्‍वरको डर मान्दै शासन गर्छ,+

       ४ तब उसको शासन सूर्य उदाउँदाको उज्यालोजस्तै हुन्छ,+

      बादल नभएको बिहानीजस्तै।

      उसको शासन पानी परेपछिको उज्यालोजस्तै हुन्छ,

      जसले गर्दा जमिनमा घाँस उम्रन्छ।’+

  • हितोपदेश १६:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ राजाको मुहार उज्यालो हुँदा मानिसको जीवन बच्छ,

      राजाको निगाह वसन्त ऋतुको वर्षाजस्तै हो।+

  • हितोपदेश १९:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ राजाको क्रोध सिंहको गर्जनजस्तै हो+

      तर तिनको कृपा घाँसलाई भिजाउने शीतजस्तै हो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने