प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन १०:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ आफ्नो घमन्डको कारण दुष्टले परमेश्‍वरको खोजी गर्दैन;

      उसले मनमनै भन्छ: “परमेश्‍वर हुनुहुन्‍न।”+

  • भजन १०:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ दुष्टले मनमनै भन्छ: “परमेश्‍वरले बिर्सनुभयो।+

      उहाँले आफ्नो अनुहार फर्काउनुभएको छ।

      उहाँले कहिल्यै देख्नुहुन्‍न।”+

  • भजन ९४:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ कहिलेसम्म, हे यहोवा,

      आखिर कहिलेसम्म दुष्टहरू खुसी मनाइरहन्छन्‌?+

  • भजन ९४:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ तिनीहरू भन्छन्‌: “याहले देख्नुहुन्‍न;+

      याकुबका परमेश्‍वरले वास्ता गर्नुहुन्‍न।”+

  • इजकिएल ८:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ उहाँले मलाई भन्‍नुभयो: “हे मानिसको छोरा, इस्राएलको घरानाका नाइकेहरू आ-आफ्ना मूर्तिहरू राखेको भित्री कोठाहरूमा गएर अँध्यारोमा के गरिरहेका छन्‌, तिमीले देख्यौ? तिनीहरू यसो भनिरहेका छन्‌, ‘यहोवाले हामीलाई देख्नुहुन्‍न। यहोवाले यस भूमिलाई छोडेर गइसक्नुभयो।’”+

  • सपन्याह १:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ त्यसबेला म बत्ती लिएर यरुसलेमको कुनाकुनामा गएर हेर्नेछु

      अनि निष्फिक्री भएर बसेकाहरूसित* हिसाब लिनेछु, जसले मनमनै यसो भन्छन्‌,

      ‘यहोवाले असल गर्नुहुन्‍न र खराब पनि गर्नुहुन्‍न।’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने