प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब २१:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ कोही मानिस मर्ने बेलासम्म पनि हट्टाकट्टा हुन्छ+

      किनकि ऊ तनावमुक्‍त भएर चैनसित बस्छ;+

  • भजन ३७:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३७ दुष्टहरूको कारण निराश* नहोऊ

      अनि गलत काम गर्नेहरूको ईर्ष्या नगर।+

       २ तिनीहरू झारजस्तै सुकिहाल्नेछन्‌+

      अनि हरियो घाँसजस्तै ओइलाउनेछन्‌।

  • यसैया ३०:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यसैले तिमीहरूको यो गल्ती चिरैचिरा परेको पर्खालझैँ हुनेछ।

      भुक्क उठेर भत्कनै लागेको अग्लो पर्खालझैँ हुनेछ;

      त्यो अचानक, क्षणभरमै ढल्नेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने