प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल २:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ यहोवाले दरिद्र बनाउन सक्नुहुन्छ अनि धनी बनाउन पनि सक्नुहुन्छ;+

      उहाँले पतन गराउन सक्नुहुन्छ अनि उच्च पार्न पनि सक्नुहुन्छ।+

  • दानिएल २:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ समय र ऋतु परिवर्तन गर्ने उहाँ नै हुनुहुन्छ,+

      उहाँले नै राजाहरूलाई हटाउनुहुन्छ अनि खडा गर्नुहुन्छ,+

      बुद्धिमान्‌लाई बुद्धि दिने र समझदारलाई ज्ञान दिने उहाँ नै हुनुहुन्छ।+

  • दानिएल ४:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ पहरेदारहरूबाटै यो आदेश आएको हो+ अनि पवित्र जनहरूले नै यस फैसलाको घोषणा गरेका हुन्‌। तब सर्वोच्च परमेश्‍वर नै मानिसजातिको शासक हुनुहुन्छ+ र शासन गर्ने अधिकार उहाँले जसलाई चाहनुहुन्छ, त्यसैलाई दिनुहुन्छ अनि मानिसहरूमध्ये सबैभन्दा नम्रलाई सिंहासनमा बसाउनुहुन्छ भनेर सबै जीवित मानिसले जान्‍नेछन्‌।”

  • लुका १:५२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५२ उहाँले शासकहरूलाई सिंहासनबाट हटाउनुभएको छ+ र दीन अवस्थामा भएकाहरूलाई उच्च पार्नुभएको छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने