भजन ११:५, ६ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ यहोवा धर्मी अनि दुष्ट दुवैलाई जाँच्नुहुन्छ;+हत्याहिंसा मन पराउनेलाई उहाँ घृणा गर्नुहुन्छ।+ ६ दुष्टलाई पक्रन उहाँ जताततै पासो* थाप्नुहुन्छ;तिनीहरूको कचौरामा आगो र गन्धक+ अनि तातो हावा भर्नुहुन्छ।
५ यहोवा धर्मी अनि दुष्ट दुवैलाई जाँच्नुहुन्छ;+हत्याहिंसा मन पराउनेलाई उहाँ घृणा गर्नुहुन्छ।+ ६ दुष्टलाई पक्रन उहाँ जताततै पासो* थाप्नुहुन्छ;तिनीहरूको कचौरामा आगो र गन्धक+ अनि तातो हावा भर्नुहुन्छ।