भजन १४७:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ यहोवा नम्रहरूलाई उठाउनुहुन्छ+तर दुष्टहरूलाई जमिनतिर हुर्ऱ्याउनुहुन्छ। हितोपदेश ३:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ खिसी गर्नेहरूलाई उहाँ गिल्ला गर्नुहुन्छ+तर नम्रहरूलाई उहाँ कृपा देखाउनुहुन्छ।+ सपन्याह २:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ हे पृथ्वीका सबै नम्र मानिस हो, तिमीहरू जो उहाँको न्यायोचित आज्ञाको पालना गर्छौ, यहोवालाई खोज।+ धार्मिकता* खोज, नम्रता खोज। यहोवाको रिसको दिनमा सायद* तिमीहरूले शरण पाउँछौ कि?+
३ हे पृथ्वीका सबै नम्र मानिस हो, तिमीहरू जो उहाँको न्यायोचित आज्ञाको पालना गर्छौ, यहोवालाई खोज।+ धार्मिकता* खोज, नम्रता खोज। यहोवाको रिसको दिनमा सायद* तिमीहरूले शरण पाउँछौ कि?+