-
हितोपदेश १६:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ यहोवाले सबै कुरा आफ्नो उद्देश्यअनुसार गर्नुहुन्छ;
उहाँले दुष्टहरूलाई विनाशको दिनमा नाश गर्ने उद्देश्य राख्नुभएको छ।+
-
-
दानिएल ३:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ यो सुनेर राजा नबुकद्नेजर सद्रक, मेसक र अबेद्नेगोसित रिसले चूर भए र तिनको अनुहारको भाव नै बदलियो।* अनि तिनले आगोको भट्टीलाई सदाभन्दा सात गुणा बढी दन्काउन हुकुम दिए।
-