प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास ३२:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ थुप्रै मानिसले यरुसलेममा यहोवा परमेश्‍वरको निम्ति भेटीहरू अनि यहुदाका राजा हिजकियाहको निम्ति उत्तम चिजहरू ल्याए।+ त्यो समयदेखि सबै राष्ट्रले राजा हिजकियाहको निकै आदर गर्न थाले।

  • भजन ८९:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ पवित्र जनहरूको समुदायले परमेश्‍वरको श्रद्धा गर्छ;+

      उहाँको वरपर रहेकाहरू सबैको लागि उहाँ महान्‌ हुनुहुन्छ,

      उहाँलाई देखेर तिनीहरू भय र श्रद्धाले भरिन्छन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने