भजन १८:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ आपत्मा पर्दा मैले यहोवालाई गुहारेँ,मदतको लागि मैले मेरा परमेश्वरलाई पुकारिरहेँ।उहाँले आफ्नो मन्दिरबाट मेरो स्वर सुन्नुभयो,+मेरो गुहार उहाँको कानसम्मै पुग्यो।+ भजन ५०:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ दुःखको बेला मलाई पुकार।+म तिमीहरूलाई बचाउनेछु र तिमीहरूले मेरो महिमा गर्नेछौ।”+
६ आपत्मा पर्दा मैले यहोवालाई गुहारेँ,मदतको लागि मैले मेरा परमेश्वरलाई पुकारिरहेँ।उहाँले आफ्नो मन्दिरबाट मेरो स्वर सुन्नुभयो,+मेरो गुहार उहाँको कानसम्मै पुग्यो।+