-
प्रस्थान १३:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ अनि त्यो दिन तिमीहरूले आफ्ना छोराहरूलाई भन्नू, ‘यहोवा परमेश्वरले हामीलाई मिश्रबाट छुटाउन जे गर्नुभयो, त्यसलाई सम्झन हामी यो चाड मनाउँछौँ।’+
-
-
भजन ४४:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४४ हे परमेश्वर, हामीले आफ्नै कानले सुनेका छौँ,
उहिले-उहिलेको समयमा
हाम्रा पुर्खाहरूको पालामा तपाईँले गर्नुभएका कामहरूबारे
तिनीहरूले हामीलाई बताएका छन्।+
-