व्यवस्था ४:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ “तिमीहरू सचेत होओ र आफ्नो विषयमा होसियार होओ। यसो गऱ्यौ भने तिमीहरूले आफूले देखेको कुरा बिर्सनेछैनौ र त्यसलाई जिन्दगीभरि आफ्नो हृदयमा राख्न सक्नेछौ। तिमीहरूले यी कुराहरू आफ्ना छोरानातिलाई पनि सिकाओ।+ भजन १०३:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ मेरो हृदयले यहोवाको प्रशंसा गरोस्;उहाँले जे-जति कामहरू गर्नुभएको छ, ती म कहिल्यै नबिर्सूँ।+
९ “तिमीहरू सचेत होओ र आफ्नो विषयमा होसियार होओ। यसो गऱ्यौ भने तिमीहरूले आफूले देखेको कुरा बिर्सनेछैनौ र त्यसलाई जिन्दगीभरि आफ्नो हृदयमा राख्न सक्नेछौ। तिमीहरूले यी कुराहरू आफ्ना छोरानातिलाई पनि सिकाओ।+