भजन १०६:२१, २२ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ तिनीहरूले आफ्ना उद्धारक परमेश्वरलाई बिर्सिए,+जसले मिश्रमा ठूलठूला कामहरू गर्नुभएको थियो,+ २२ जसले हामको देशमा आश्चर्यजनक कामहरू गर्नुभएको थियो+अनि लाल समुद्रमा उदेकलाग्दा कामहरू गर्नुभएको थियो।+
२१ तिनीहरूले आफ्ना उद्धारक परमेश्वरलाई बिर्सिए,+जसले मिश्रमा ठूलठूला कामहरू गर्नुभएको थियो,+ २२ जसले हामको देशमा आश्चर्यजनक कामहरू गर्नुभएको थियो+अनि लाल समुद्रमा उदेकलाग्दा कामहरू गर्नुभएको थियो।+