२१ तिनीहरूलाई डोऱ्याउन यहोवा परमेश्वर अघिअघि जानुहुन्थ्यो; दिउँसो बादलको खामो भएर+ अनि राती आगोको खामो भएर उहाँले तिनीहरूलाई बाटो देखाउनुहुन्थ्यो। यसरी तिनीहरू दिउँसो मात्र नभई राती पनि यात्रा गर्न सक्थे।+
२० त्यो खामो मिश्री र इस्राएलीहरूको बीचमा अडियो।+ त्यस खामोले एकापट्टि अँध्यारो अनि अर्कोपट्टि चाहिँ रातभरि उज्यालो पारिरह्यो।+ त्यसैले मिश्रीहरू पूरै रात इस्राएलीहरूको नजिक जान सकेनन्।