प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन १०६:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ तर फेरि तिनीहरूले सुन्दर देशलाई तुच्छ ठाने;+

      उहाँको प्रतिज्ञामा तिनीहरूले विश्‍वास गरेनन्‌।+

  • हिब्रू ३:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० त्यसैले यस पुस्तादेखि म वाक्क भएँ र भनेँ: ‘तिनीहरूको हृदय सधैँ मदेखि टाढा छ अनि तिनीहरूले मेरो मार्ग चिनेका छैनन्‌।’

  • यहुदा ५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ हुनत तिमीहरूलाई यी सबै कुरा राम्ररी थाहै छ तैपनि म के सम्झाउन चाहन्छु भने यहोवा* परमेश्‍वरले आफ्ना मानिसहरूलाई मिश्रबाट* उद्धार गरेर ल्याउनुभएपछि+ तिनीहरूमध्ये ज-जसले विश्‍वास देखाएनन्‌, तिनीहरूलाई नाश गर्नुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने