भजन १०३:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० हे सबै स्वर्गदूत हो, यहोवाको प्रशंसा गर;+तिमीहरू, जो शक्तिले भरिपूर्ण छौ र उहाँको स्वर सुनेर उहाँको आदेश पालन गर्छौ।+
२० हे सबै स्वर्गदूत हो, यहोवाको प्रशंसा गर;+तिमीहरू, जो शक्तिले भरिपूर्ण छौ र उहाँको स्वर सुनेर उहाँको आदेश पालन गर्छौ।+