-
प्रस्थान १४:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ त्यसपछि मोसाले तुरुन्तै आफ्नो हात समुद्रमाथि पसारे अनि बिहान नहुँदै समुद्रको पानी फेरि पहिलाको जस्तै एकै ठाउँमा जम्मा हुन थाल्यो। यो देखेर मिश्रीहरू भाग्न खोजे तर यहोवा परमेश्वरले उनीहरूलाई समुद्रको बीचमा फालिदिनुभयो।+
-
-
प्रस्थान १५:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० तर तपाईँले सास फुक्नुभयो र समुद्रले उनीहरूलाई निल्यो;+
विशाल समुद्रमा उनीहरू गह्रौँ धातुजस्तै डुबे।
-