“हे हाम्रा पितापुर्खाका परमेश्वर यहोवा! के स्वर्गमा तपाईँबाहेक अरू कुनै ईश्वर छ र?+ सबै राष्ट्रमाथि के तपाईँकै अधिकार छैन र?+ तपाईँको हातमा सामर्थ्य र पराक्रम छ। तपाईँविरुद्ध कोही पनि खडा हुन सक्दैन।+
२ त्यसपछि तुरुन्तै ममाथि पवित्र शक्तिको असर पऱ्यो अनि हेर! मैले स्वर्गमा एउटा सिंहासन देखेँ र त्यसमा एक जना बसिरहनुभएको थियो।+३ सिंहासनमा बस्नुहुनेको मुहार यशवमणि+ र लालमणिजस्तै* थियो अनि सिंहासनको चारैतिर पन्नाजस्तो देखिने इन्द्रेनी थियो।+