-
व्यवस्था १२:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ त्यस देशमा बस्ने जातिहरू, जसलाई तिमीहरूले धपाउनेछौ, तिनीहरूका पूजाथानहरू सबै नष्ट गर्नू।+ चाहे ती पहाडहरूका टाकुरामा होऊन्, डाँडामा वा झ्याम्म परेको रूखमुनि, ती सबै नष्ट गर्नू।
-