१ समुएल ४:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ बरु उनले बालकको नाम इकाबोद*+ राखिन् र भनिन्: “इस्राएलको महिमा दासत्वमा पऱ्यो।”+ साँचो परमेश्वरको सन्दुक कब्जा गरिएको अनि उनका ससुरा र पतिको मृत्यु भएको कुरालाई सङ्केत गर्दै उनले त्यसो भनेकी थिइन्।+ १ समुएल ५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ साँचो परमेश्वरको सन्दुक* कब्जा गरेर+ पलिस्तियालीहरूले त्यसलाई एबेनेजेरबाट अस्दोद लगे।
२१ बरु उनले बालकको नाम इकाबोद*+ राखिन् र भनिन्: “इस्राएलको महिमा दासत्वमा पऱ्यो।”+ साँचो परमेश्वरको सन्दुक कब्जा गरिएको अनि उनका ससुरा र पतिको मृत्यु भएको कुरालाई सङ्केत गर्दै उनले त्यसो भनेकी थिइन्।+