-
१ समुएल ४:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ पलिस्तियालीहरू इस्राएलीहरूसित लडाइँ गर्न दल-दल बनाएर तैनाथ भए। पलिस्तियालीहरू र इस्राएलीहरूबीच घमासान लडाइँ भयो र इस्राएलीहरू हारे। पलिस्तियालीहरूले युद्धभूमिमा ४ हजार इस्राएली सिपाहीलाई मारे।
-
-
१ समुएल ४:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० त्यसैले पलिस्तियालीहरूले इस्राएलीहरूसित लडाइँ गरे र उनीहरूलाई हराए।+ त्यसपछि इस्राएलीहरू भागेर आ-आफ्नो पालमा गए। त्यो दिन लडाइँमा थुप्रै इस्राएली मारिए; इस्राएलीहरूका ३० हजार पैदल सिपाहीले ज्यान गुमाए।
-