प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल २:३३, ३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ तिम्रा सन्तानमध्ये जसलाई म आफ्नो वेदीमा सेवा गरिरहन दिन्छु, उसको कारण तिम्रो आँखाको ज्योति गुम्नेछ अनि तिमीले पीडा भोग्नुपर्नेछ। अनि तिम्रो घरानाका धेरैजसो मानिस तरबारले मारिनेछन्‌।+ ३४ मैले भनेका यी कुराहरू पूरा हुनेछन्‌ भन्‍ने कुराको चिन्ह तिम्रो लागि यो हुनेछ: तिम्रा छोराहरू होप्नि र पिनहास दुवै जना एकै दिन मर्नेछन्‌।+

  • १ समुएल ४:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ त्यति मात्र होइन, परमेश्‍वरको सन्दुक कब्जा गरियो अनि एलिका दुई छोरा होप्नि र पिनहास पनि मारिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने