-
१ समुएल ४:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ त्यसबेला तिनकी बुहारी अर्थात् पिनहासकी पत्नी दुई जीउकी थिइन् र उनले बच्चा जन्माउने समय हुनै लागेको थियो। साँचो परमेश्वरको सन्दुक कब्जा गरिएको अनि उनका ससुरा र पतिको मृत्यु भएको खबर सुनेपछि उनलाई अचानक बेथा लाग्यो अनि उनले बच्चा जन्माइन्।
-