भजन १०४:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ उहाँले पृथ्वीलाई त्यसको जगमा बसाल्नुभएको छ;+त्यो आफ्नो ठाउँबाट कहिल्यै डगमगाउनेछैन, सदासर्वदा स्थिर रहनेछ।+ भजन ११९:९० पवित्र बाइबल नयाँ संसार अनुवाद ९० तपाईँको वफादारी पुस्तौँपुस्तासम्म रहन्छ।+तपाईँले पृथ्वीलाई बलियोगरि बसाल्नुभएको छ; त्यसैले त्यो अडिग छ।+ उपदेशक १:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ पुस्ताहरू आउँछन्, पुस्ताहरू जान्छन्तर पृथ्वी भने सधैँभरि रहिरहन्छ।+
५ उहाँले पृथ्वीलाई त्यसको जगमा बसाल्नुभएको छ;+त्यो आफ्नो ठाउँबाट कहिल्यै डगमगाउनेछैन, सदासर्वदा स्थिर रहनेछ।+
९० तपाईँको वफादारी पुस्तौँपुस्तासम्म रहन्छ।+तपाईँले पृथ्वीलाई बलियोगरि बसाल्नुभएको छ; त्यसैले त्यो अडिग छ।+