प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल ८:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ दाउदले पूरै इस्राएलमाथि शासन गरिरहे।+ तिनले आफ्नो शासनकालमा न्याय कायम गरे अनि आफ्नो प्रजाको निम्ति+ जे सही छ, त्यही गरे।+

  • १ राजा ३:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ सुलेमानले यस्तो जवाफ दिए: “तपाईँले मेरा बुबा दाउदलाई अपार प्रेम* देखाउनुभएको छ किनभने उहाँ तपाईँको सामुन्‍ने विश्‍वासयोग्य, धर्मी* र शुद्ध हृदयको भएर हिँड्‌नुभयो। अनि उहाँको सिंहासनमा बस्न उहाँलाई छोरा दिएर तपाईँले आजसम्म उहाँलाई अपार प्रेम देखाइरहनुभएको छ।+

  • १ राजा ९:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ अनि मैले दिएको हरेक आज्ञा मानेर+ तिमी आफ्नो बुबा दाउदजस्तै सत्यनिष्ठ भयौ+ र सोझो हृदयले+ मेरो मार्गमा चल्यौ+ अनि मेरा नीतिनियम र फैसलाहरू पालन गऱ्‍यौ+ भने

  • १ राजा १५:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ किनकि दाउदले यहोवा परमेश्‍वरको नजरमा जे सही छ, त्यही गरेका थिए। तिनले आफ्नो जीवनभरि उहाँका सबै आज्ञा पालन गरे। तिनी केवल हित्ती उरियाहको+ मामिलामा चुके।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने