प्रस्थान १५:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ तपाईँले आफ्ना जनहरूलाई ल्याउनुहुनेछ र तपाईँको निजी सम्पत्ति आफ्नो डाँडामा रोप्नुहुनेछ,+हे यहोवा, त्यही ठाउँ जसलाई तपाईँले आफ्नो वासस्थान बनाउनुभएको छ;हे यहोवा, त्यही पवित्र स्थान* जुन तपाईँले आफ्ना हातले खडा गर्नुभएको छ।
१७ तपाईँले आफ्ना जनहरूलाई ल्याउनुहुनेछ र तपाईँको निजी सम्पत्ति आफ्नो डाँडामा रोप्नुहुनेछ,+हे यहोवा, त्यही ठाउँ जसलाई तपाईँले आफ्नो वासस्थान बनाउनुभएको छ;हे यहोवा, त्यही पवित्र स्थान* जुन तपाईँले आफ्ना हातले खडा गर्नुभएको छ।