सपन्याह १:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ यहोवाको क्रोधको दिन न तिनीहरूको सुनले न त चाँदीले नै तिनीहरूलाई बचाउन सक्नेछ;+ उहाँको रिसको आगोले पूरै पृथ्वीलाई भस्म गर्नेछ।+ किनकि उहाँले पृथ्वीका सबै बासिन्दाको सर्वनाश गर्नुहुनेछ, साँच्चै भयानक तरिकाले सर्वनाश गर्नुहुनेछ।”+
१८ यहोवाको क्रोधको दिन न तिनीहरूको सुनले न त चाँदीले नै तिनीहरूलाई बचाउन सक्नेछ;+ उहाँको रिसको आगोले पूरै पृथ्वीलाई भस्म गर्नेछ।+ किनकि उहाँले पृथ्वीका सबै बासिन्दाको सर्वनाश गर्नुहुनेछ, साँच्चै भयानक तरिकाले सर्वनाश गर्नुहुनेछ।”+