यर्मिया १०:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ तपाईँलाई चिन्न इन्कार गर्ने राष्ट्रहरूमाथि+ अनि तपाईँको नाम नपुकार्ने घरानाहरूमाथि आफ्नो क्रोध खन्याउनुहोस्। किनकि तिनीहरूले याकुबलाई खर्लप्पै निलेका छन्,+ हो, तिनीहरूले याकुबलाई विनाश हुनेगरि निलेका छन्+ अनि उसको भूमि उजाड पारिदिएका छन्।+
२५ तपाईँलाई चिन्न इन्कार गर्ने राष्ट्रहरूमाथि+ अनि तपाईँको नाम नपुकार्ने घरानाहरूमाथि आफ्नो क्रोध खन्याउनुहोस्। किनकि तिनीहरूले याकुबलाई खर्लप्पै निलेका छन्,+ हो, तिनीहरूले याकुबलाई विनाश हुनेगरि निलेका छन्+ अनि उसको भूमि उजाड पारिदिएका छन्।+