१७ यहोवाको सेवा गर्ने पुजारीहरू वेदी र दलानको बीचमा+ आऊन्
अनि रुँदै यसो भनून्:
‘हे यहोवा, आफ्ना मानिसहरूमाथि दया गर्नुहोस्।
तपाईँका मानिसहरूलाई हाँसोको पात्र बन्न नदिनुहोस्।
राष्ट्रहरूलाई तिनीहरूमाथि हैकम जमाउन नदिनुहोस्।
मानिसहरूले यसो भन्ने मौका नपाऊन्, “खोइ तिनीहरूको परमेश्वर?”’+