-
यर्मिया ५१:३५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३५ सियोनको बासिन्दा यसो भन्छ: ‘ममाथि र मेरो शरीरमाथि जस्तो अत्याचार भएको छ, बेबिलोनमाथि पनि त्यस्तै होस्!’+
अनि यरुसलेम यसो भन्छ: ‘मेरो रगतको दोष कल्दियालीहरूलाई लागोस्!’”
-