भजन ४४:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ आफ्नै हातले तपाईँले जातिजातिका मानिसहरूलाई धपाउनुभयो;+तपाईँले उनीहरूलाई कुल्चीमिल्ची गर्नुभयो, उनीहरूलाई लघार्नुभयो।+अनि हाम्रा पुर्खाहरूलाई त्यहाँ बसाल्नुभयो।+ भजन ७८:५५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५५ उहाँले तिनीहरूको सामुन्नेबाट जातिजातिलाई धपाउनुभयो;+नाप्ने डोरीले उहाँले तिनीहरूको पैतृक सम्पत्ति भाग लगाइदिनुभयो;+उहाँले इस्राएलका कुलहरूलाई बस्नको लागि घर दिनुभयो।+ यर्मिया २:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ तिमी रातो अङ्गुरको असल बोट होऊ भनेर+ मैले राम्रो-राम्रो बिउ छानेर तिमीलाई रोपेको थिएँ तर कसरी तिमी जङ्गली अङ्गुर भयौ?’+
२ आफ्नै हातले तपाईँले जातिजातिका मानिसहरूलाई धपाउनुभयो;+तपाईँले उनीहरूलाई कुल्चीमिल्ची गर्नुभयो, उनीहरूलाई लघार्नुभयो।+अनि हाम्रा पुर्खाहरूलाई त्यहाँ बसाल्नुभयो।+
५५ उहाँले तिनीहरूको सामुन्नेबाट जातिजातिलाई धपाउनुभयो;+नाप्ने डोरीले उहाँले तिनीहरूको पैतृक सम्पत्ति भाग लगाइदिनुभयो;+उहाँले इस्राएलका कुलहरूलाई बस्नको लागि घर दिनुभयो।+
२१ तिमी रातो अङ्गुरको असल बोट होऊ भनेर+ मैले राम्रो-राम्रो बिउ छानेर तिमीलाई रोपेको थिएँ तर कसरी तिमी जङ्गली अङ्गुर भयौ?’+