-
नहुम २:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ यहोवाले याकुबको गौरव पुनर्स्थापित गर्नुहुनेछ
अनि इस्राएलको गौरव पनि पुनर्स्थापित गर्नुहुनेछ।
किनकि विनाशकारीहरूले उनीहरूको विनाश गरिदिएका छन्;+
उनीहरूका हाँगाहरूलाई नाश गरिदिएका छन्।
-