यसैया ५:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ म सेनाहरूका यहोवा हुँ र इस्राएलको घराना मेरो अङ्गुर बगान हो।+मलाई मन परेको बोट यहुदाका मानिसहरू हुन्।मैले न्यायको आशा गरेको थिएँ+तर हेर, चारैतिर अन्याय भयो।धार्मिकताको आशा गरेको थिएँतर हेर, चारैतिर रोदनको आवाज सुनियो।”+ यर्मिया २:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ तिमी रातो अङ्गुरको असल बोट होऊ भनेर+ मैले राम्रो-राम्रो बिउ छानेर तिमीलाई रोपेको थिएँ तर कसरी तिमी जङ्गली अङ्गुर भयौ?’+
७ म सेनाहरूका यहोवा हुँ र इस्राएलको घराना मेरो अङ्गुर बगान हो।+मलाई मन परेको बोट यहुदाका मानिसहरू हुन्।मैले न्यायको आशा गरेको थिएँ+तर हेर, चारैतिर अन्याय भयो।धार्मिकताको आशा गरेको थिएँतर हेर, चारैतिर रोदनको आवाज सुनियो।”+
२१ तिमी रातो अङ्गुरको असल बोट होऊ भनेर+ मैले राम्रो-राम्रो बिउ छानेर तिमीलाई रोपेको थिएँ तर कसरी तिमी जङ्गली अङ्गुर भयौ?’+