भजन २८:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ दुष्टहरूलाई घिस्याउँदै लैजानुहुँदा मलाई पनि तिनीहरू सँगसँगै नलैजानुहोस्+ किनकि तिनीहरू सधैँ छिमेकीलाई चोट पुऱ्याउने कामहरू गर्छन्अनि मनमा दुष्ट कुराहरू पालेर मुखले भने शान्तिका कुराहरू गर्छन्।+
३ दुष्टहरूलाई घिस्याउँदै लैजानुहुँदा मलाई पनि तिनीहरू सँगसँगै नलैजानुहोस्+ किनकि तिनीहरू सधैँ छिमेकीलाई चोट पुऱ्याउने कामहरू गर्छन्अनि मनमा दुष्ट कुराहरू पालेर मुखले भने शान्तिका कुराहरू गर्छन्।+