प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १५:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ शत्रुले फुर्ती गऱ्‍यो: ‘म लखेट्‌नेछु र भेट्टाउनेछु!

      म धीत नमरेसम्म लुटका माल बाँड्‌नेछु!

      म आफ्नो तरबार थुत्नेछु र तिनीहरूलाई सर्वनाश गर्नेछु!’+

      १० तर तपाईँले सास फुक्नुभयो र समुद्रले उनीहरूलाई निल्यो;+

      विशाल समुद्रमा उनीहरू गह्रौँ धातुजस्तै डुबे।

  • १ समुएल २:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ घमन्डले फुलेर कुरा नगर;

      तिम्रो मुखबाट अहङ्‌कारले भरिएको कुरा ननिस्कोस्‌

      किनकि यहोवालाई सबै कुराको ज्ञान छ+

      अनि मानिसको सबै काम उहाँले सही तरिकामा जाँच्नुहुन्छ।

  • इजकिएल २८:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “हे मानिसको छोरा, टायरका अगुवालाई भन, ‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ:

      “तँ घमन्डले फुलेको छस्‌।+ त्यसैले तँ यसो भनिरहन्छस्‌, ‘म ईश्‍वर हुँ।

      समुद्रबीच म ईश्‍वरको सिंहासनमा विराजमान छु।’+

      तँ आफूलाई ईश्‍वर सम्झन्छस्‌

      तर तँ मानिस मात्र होस्‌, ईश्‍वर होइनस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने