यसैया ५७:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ यहोवा भन्नुहुन्छ, “म मानिसको मुखबाट प्रशंसाका शब्दहरू* निकाल्नेछु,चाहे ऊ टाढा होस् वा नजिक, म उसलाई शान्ति दिइरहनेछु,+म उसलाई निको पार्नेछु।”
१९ यहोवा भन्नुहुन्छ, “म मानिसको मुखबाट प्रशंसाका शब्दहरू* निकाल्नेछु,चाहे ऊ टाढा होस् वा नजिक, म उसलाई शान्ति दिइरहनेछु,+म उसलाई निको पार्नेछु।”