यसैया २६:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ रातमा म आफ्नो तनमनले तपाईँलाई खोज्दछु।हो, मेरो हृदयले तपाईँलाई खोजिरहन्छ+किनकि जब तपाईँ पृथ्वीको इन्साफ गर्नुहुन्छ,तब मानिसहरूले धार्मिक स्तर सिक्छन्।+ यसैया ४५:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ आकाशले झरी पारोस्,+बादलले पनि न्याय बर्साओस्।पृथ्वी जागोस् अनि चारैतिर न्याय र उद्धारको फल फलाओस्।+म यहोवाले नै यो कुरा सम्भव तुल्याएको हुँ।”
९ रातमा म आफ्नो तनमनले तपाईँलाई खोज्दछु।हो, मेरो हृदयले तपाईँलाई खोजिरहन्छ+किनकि जब तपाईँ पृथ्वीको इन्साफ गर्नुहुन्छ,तब मानिसहरूले धार्मिक स्तर सिक्छन्।+
८ आकाशले झरी पारोस्,+बादलले पनि न्याय बर्साओस्।पृथ्वी जागोस् अनि चारैतिर न्याय र उद्धारको फल फलाओस्।+म यहोवाले नै यो कुरा सम्भव तुल्याएको हुँ।”