भजन ३४:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ यस दुःखीले यहोवालाई पुकाऱ्यो र उहाँले सुन्नुभयो।उहाँले मेरा सबै दुःखबाट मलाई बचाउनुभयो।+ यसैया ६६:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ “यी सबै कुरा मैले आफ्नै हातले बनाएको हुँ,मैले गर्दा नै यी सबै अस्तित्वमा आएका हुन्,” यहोवा घोषणा गर्नुहुन्छ।+“तर मेरो नजर यस्तो मानिसमाथि हुन्छ,जो नम्र छ, जसको मन भाँचिएको छ अनि जो मेरो वचन सुनेर काँप्छ।*+
२ “यी सबै कुरा मैले आफ्नै हातले बनाएको हुँ,मैले गर्दा नै यी सबै अस्तित्वमा आएका हुन्,” यहोवा घोषणा गर्नुहुन्छ।+“तर मेरो नजर यस्तो मानिसमाथि हुन्छ,जो नम्र छ, जसको मन भाँचिएको छ अनि जो मेरो वचन सुनेर काँप्छ।*+