उपदेशक १२:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ त्यसैले जेजति सुनियो, ती सबैको निष्कर्ष यही हो: साँचो परमेश्वरको भय मान+ र उहाँको आज्ञा पालन गर।+ यो नै मानिसले पूरा गर्नुपर्ने कर्तव्य हो।+ यर्मिया ३२:३९ पवित्र बाइबल नयाँ संसार अनुवाद ३९ तिनीहरूले सधैँ मेरो डर मानून् अनि तिनीहरू र तिनीहरूका छोराछोरीको भलो होस् भनेर म तिनीहरूलाई एकै मनको बनाउनेछु+ र एउटै मार्गमा चल्न लगाउनेछु।+
१३ त्यसैले जेजति सुनियो, ती सबैको निष्कर्ष यही हो: साँचो परमेश्वरको भय मान+ र उहाँको आज्ञा पालन गर।+ यो नै मानिसले पूरा गर्नुपर्ने कर्तव्य हो।+
३९ तिनीहरूले सधैँ मेरो डर मानून् अनि तिनीहरू र तिनीहरूका छोराछोरीको भलो होस् भनेर म तिनीहरूलाई एकै मनको बनाउनेछु+ र एउटै मार्गमा चल्न लगाउनेछु।+