भजन ८९:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तपाईँले राहाबलाई*+ परास्त गरेर टुक्राटुक्रा पार्नुभएको छ।+आफ्नो बलियो पाखुराले तपाईँले आफ्ना शत्रुहरूलाई तितरबितर पारिदिनुभएको छ।+ यसैया ३०:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ किनकि मिश्रले दिने सहायता व्यर्थको छ।+त्यसैले मैले त्यसलाई “चलहल नगरी बस्ने राहाब”*+ भनेको छु।
१० तपाईँले राहाबलाई*+ परास्त गरेर टुक्राटुक्रा पार्नुभएको छ।+आफ्नो बलियो पाखुराले तपाईँले आफ्ना शत्रुहरूलाई तितरबितर पारिदिनुभएको छ।+