भजन ५५:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ साँझ, बिहान, दिउँसो म पीडाले छटपटाएर सुस्केरा हाल्छु*+अनि उहाँले मेरो स्वर सुन्नुहुन्छ।+ भजन ११९:१४७ पवित्र बाइबल नयाँ संसार अनुवाद १४७ तपाईँलाई गुहार्न म मिरमिरे उज्यालो हुनुअघि नै* उठेको छु+किनकि तपाईँको वचन नै मेरो आशा हो।*