११ “‘“जब तिम्रो मृत्यु हुनेछ र तिमी आफ्ना पितृहरूसितै मिल्नेछौ, तब म तिम्रो सन्तान, तिम्रै एक जना छोरालाई तिमीपछि राजा बनाउनेछु।+ अनि म तिनको शासनलाई स्थिर पार्नेछु।+
१६ “‘मण्डलीहरूको भलाइको निम्ति तिमीहरूलाई यी कुराको साक्षी दिन म येसुले आफ्नो स्वर्गदूत पठाएको हुँ। म दाउदको जरा र सन्तान+ अनि बिहानको चहकिलो तारा हुँ।’”+