व्यवस्था ३:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ “यसरी हामीले यर्दनको इलाकामा बस्ने दुई एमोरी राजाको देश कब्जा गऱ्यौँ।+ तिनीहरूको इलाका अर्नोन बेँसीदेखि* हर्मोन डाँडासम्म फैलिएको थियो।+ यहोसु १२:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ इस्राएलीहरूले यर्दनको पूर्वतिर अर्नोन बेँसीदेखि*+ हर्मोन डाँडासम्म+ र पूर्वतिरको पूरै अराबाह+ कब्जा गरे। इस्राएलीहरूले जितेको इलाकाका एक जना राजा
८ “यसरी हामीले यर्दनको इलाकामा बस्ने दुई एमोरी राजाको देश कब्जा गऱ्यौँ।+ तिनीहरूको इलाका अर्नोन बेँसीदेखि* हर्मोन डाँडासम्म फैलिएको थियो।+
१२ इस्राएलीहरूले यर्दनको पूर्वतिर अर्नोन बेँसीदेखि*+ हर्मोन डाँडासम्म+ र पूर्वतिरको पूरै अराबाह+ कब्जा गरे। इस्राएलीहरूले जितेको इलाकाका एक जना राजा