प्रस्थान १५:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ उनीहरूलाई डर र त्रासले छोप्नेछ।+ तपाईँको बाहुबलले गर्दा उनीहरू तबसम्म ढुङ्गाजस्तै अचल हुनेछन्,जबसम्म हे यहोवा, तपाईँका मानिसहरू उनीहरूको इलाकाबाट निस्कँदैनन्,तपाईँले उद्धार गर्नुभएका मानिसहरू+ उनीहरूको इलाकाबाट उम्कँदैनन्।+
१६ उनीहरूलाई डर र त्रासले छोप्नेछ।+ तपाईँको बाहुबलले गर्दा उनीहरू तबसम्म ढुङ्गाजस्तै अचल हुनेछन्,जबसम्म हे यहोवा, तपाईँका मानिसहरू उनीहरूको इलाकाबाट निस्कँदैनन्,तपाईँले उद्धार गर्नुभएका मानिसहरू+ उनीहरूको इलाकाबाट उम्कँदैनन्।+