-
१ समुएल १६:१२, १३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ त्यसैले यिसैले आफ्नो कान्छो छोरालाई बोलाउन लगाए र उसलाई समुएलकहाँ ल्याए। ऊ सुन्दर ठिटो थियो; उसका गाला राताराता र आँखा सुन्दर थिए।+ अनि यहोवा परमेश्वरले भन्नुभयो: “उठ, उसलाई अभिषेक गर किनभने मैले रोजेको मानिस ऊ नै हो!”+ १३ त्यसैले समुएलले तेल हालेको सिङ लिए+ र उसलाई दाइहरूको सामने अभिषेक गरे। अनि त्यस दिनदेखि यहोवा परमेश्वरको पवित्र शक्तिले दाउदमाथि काम गर्न थाल्यो।+ पछि समुएल उठे र रामातिर+ लागे।
-